प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब एक अंकले बढेको छ । सेसन अवधिमा नेप्से ०.९७ अंकले बढेर २६३५.२१ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक घटेको छ । सेसनभर ४२ कम्पनीका ५ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ […]