विदेशी सहायता कटौतीपछि संकटमा गैरसरकारी संस्था

कर्णाली क्षेत्रकै सबैभन्दा ठूलो गैरसरकारी संस्था हो, जुम्लामा दर्ता भएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क)। स्वास्थ्य, पोषण, खाद्य सुरक्षा र समावेशिताको क्षेत्रमा काम गर्दै आएको उक्त संस्था कामविहीन बनेको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बन्दको प्रभाव किडार्कमा परेको हो। २६ वर्षदेखि कर्णालीको सामाजिक विकासमा सहयोग गरिरहेको संस्था परियोजनाविहीन बनेको हो। संस्थाले […]