चोभार गल्छीमा चराका उडान (तस्वीरहरू)

१० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग हो चोभार गल्छी, जहाँबाट बागमती नदी साँघुरो पहाडी चिरा हुँदै उपत्यकाबाहिर बग्छ । यो ठाउँ पौराणिक कथा र भूगर्भशास्त्र दुवै हिसाबले विशेष मानिन्छ …