घट्याे सुनकाे मूल्य, प्रतिताेला कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिन सोमबार सुनकाे मूल्य प्रतिताेला २ लाख ३९ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियाे । चाँदीको मूल्यमा पनि […]