दोर्जीलाक्पा हिमालको चुचुराबाट स्की माउन्टेनियरिङ !

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पर्ने ६,९६६ मीटर उँचाईको दोर्जीलाक्पा हिमालमा पहिलो पटक विदेशी नागरिकले सफलता पूर्वक स्की माउन्टेनियरिङ पुरा गरेका छन् । उनीहरुले कार्तिक ३ गते दिउँसो १ः४५ बजे ६,९६६ मीटर उँचाईबाट सफलता पूर्वक स्की माउन्टेनियरिङ पुरा गरेको क्लाम्विङ गाईड दावा गेल्जी शेर्पाले बताए । यो हिमाल आरोहण र स्की माउन्टेनियरिङको लागि निक्कै […]