यु–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।