पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

'लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटेल अकुपेन्सी रहेको छ,' उनले भने।