महराको बचाउमा दाहाल : प्रतिक्रियावादीहरूले गलत सन्देश र षड्यन्त्रको सुरुआत गरे

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महराको बचाउ गरेका छन्।