विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट
३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ ।
सडक र पुल भत्किएर …