विपद् पीडितलाई स्थायी पुनर्वास गर्ने कार्यलाई नमूना परियोजनाको रूपमा अघि बढाइने

विपद्‍बाट विस्थापित परिवारलाई स्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गर्ने कार्यलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमूना परियोजनाको रूपमा अघि बढाउने भएको छ।