७६ वर्ष लामो इतिहासको जगमा उभिएको, फुट र एकताबाट अघि बढेको एमालेको वृत्तान्त

हुन त सबै कम्युनिस्ट घटकले आफूलाई २००६ सालमा स्थापना भएको नेकपासँग जोड्छन् र त्यसैको उत्तराधिकारी मान्छन्। तर नेकपाको मूल लिगेसी एमालेसँगै छ।