नवौँ, आठौँ र सातौँ तहका पदको माग नआएपछि विज्ञापन प्रकाशन भएन

सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नवौँ, आठौँ र सातौँ तहका रिक्त पदहरूको माग प्राप्त नभएपछि विज्ञापन प्रकाशन नगरेको जनाएको छ। आयोगले आर्थिक वर्ष २०८३/०८४ को पदपूर्तिसम्बन्धी स्वीकृत वार्षिक कार्यतालिकाअनुसार प्रदेश निजामती सेवाका नवौँ, आठौँ र सातौँ तहका पदमा २०८३ भदौ महिनाको अन्तिम मंगलबार विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, […]