बार्सिलोनाको उत्कृष्ट लय : सिजनका सात खेलमा ३३ गोल, राफिन्हाको नाममा मात्र ११ गोल

स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ सिजनको सुरुआत धमाकेदार लयका साथ गरेको छ।