सन् २०२६ को पहिलो सात महिनामा ओरेगन राज्यमा भएका आप्रवासनसम्बन्धी पक्राउको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर पुगेको राज्यका अधिकारीहरूले बुधबार मानवाधिकारसम्बन्धी ‘हाउस इन्टिम कमिटी’का सदस्यहरूलाई जानकारी गराएका छन्। राज्यको ‘अफिस अफ इमिग्र्यान्ट एन्ड रिफ्युजी एडभान्स्मेन्ट’का निर्देशक तथा ‘इन्टरएजेन्सी काउन्सिल फर इमिग्र्यान्ट एन्ड रिफ्युजी कोअर्डिनेसन’ का अध्यक्ष जेसिका भेन्चुराका अनुसार यस वर्षको जनवरीदेखि […]