अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली आइपुगेका छन्। राष्ट्रपति बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। अमेरिका–इरान युद्धपछि उनको भारत भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। पजशकियानले शुक्रबार साँझ ६ः१५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बिहीबार राति नयाँदिल्ली आइपुगेका […]