काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारका गलत काम रोक्न र जनताको अधिकारको रक्षा गर्न नयाँ राजनीतिक अग्रगामी मोर्चा निर्माण गरिएको छ । साहले अग्रगामी मोर्चा सरकार गिराउने र बनाउने खेलका लागि मात्रै नभएको दाबी गर्दै सरकारका गलत निर्णय, भ्रष्टाचार, महँगी, कालोबजारी तथा जनतामाथि हुने अन्यायविरुद्ध राजनीतिक संघर्ष गर्न मोर्चा निर्माण गर्न […]