भोटेकोशी बाढी: १० दिनपछि सुरुङबाट दुई जनाको जीवित उद्धार

काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नुवाकोटस्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये जीवितै उद्धार गरिएका दुई जनाको परिचय खुलेको छ । भोटेकोशी नदीमा बाढी गएको १० दिनपछि सञ्जय शाह र कविर महर्जनको शुक्रबार जीवितै उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। आयोजनामा शाह मेकानिकल […]