काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय अहिले कानुनी विवादमा परिणत भएको छ। फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले रणवीरबाट करिब ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेपछि विवाद इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन (ईम्पा) सम्म पुगेको हो। रणवीर फिल्मबाट अलग भएपछि निर्माणको तयारी, व्यवस्थापन तथा अन्य काममा भएको आर्थिक क्षतिका आधारमा एक्सेलले क्षतिपूर्तिको […]