तापक्रम वृद्धिको असर सुन्तला खेतीमा, रित्तिए बगैँचा

म्याग्दी- तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ । “स्वादिलो, रसिलो