सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन मौसम विभागको सुझाव
RajdhaniDaily.com | काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन नेपालमा वर्षा बढ्ने सम्भावना देखिएको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । -