काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम सूचना जारी गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार खानी तथा भू-गर्भ विभागमा कार्यरत रेखा नेपाल (जियोलोजी सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प. तृतीय श्रेणी, जियोलोजी असिस्टेन्ट) गौतम प्रसाद खनाल २०८२ असोज ७ गतेदेखि […]