काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न विश्वका सबै मुलुकले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्लाई भूराजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउन नहुने धारणा राखे। नेपालमा विभिन्न विपद्का कारण १ हजार ४ सयभन्दा बढी मानिसले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रलाई […]