काठमाडौँमा परम्परागत विधिअनुसार इन्द्रजात्रा मनाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ। वर्षा, सहकाल र समृद्धिसँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारीको रथयात्रा हो। इन्द्रजात्राका अवसरमा कुमारीको रथ काठमाडौँका पुराना बस्ती हुँदै नगर परिक्रमा गराइन्छ। रथयात्राका क्रममा भक्तजनले कुमारीको प्रत्यक्ष दर्शन तथा पूजाआजा गर्ने अवसर पाउँछन्। पर्वका क्रममा इन्द्रध्वज […]