शंकास्पद विषाक्तताका कारण आमा र छोराको मृत्यु

उपचारका लागि बाटोमै छोराको मृत्यु भयो भने आमाको प्रदेश अस्पताल सुर्खेतमा आज बिहान मृत्यु भयो। जंगली च्याउ वा सर्पदंश हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन।