होर्मुजमा फेरि बल्झियो युद्धको घाउ, धरापमा अमेरिका-इरान युद्धविराम

१४ असार, काठमाडौँ। अमेरिका र इरानबीच होर्मुज स्ट्रेटमा शुक्रबार राति थप आक्रमण-प्रत्याक्रमण भएको छ। यसले दुई देशबीच जारी अस्थिर युद्धविरामलाई थप कमजोर बनाएको छ। द्वन्द्व सुरु भएको आज १२० औँ दिन पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्ड …