धनगढीमा खानेपानी संकट गहिरिँदै, उपमहानगरपालिकाद्वारा प्रभावित वडामा पानी वितरण
RajdhaniDaily.com | धनगढी । लामो समयदेखि वर्षा नहुँदा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ । नल, धारा तथा अन्य पानीका स्रोत सुकेपछि स्थानीय -