ट्रकका सहचालक कर्णालीमा बेपत्ता, एक सातादेखि खोजी जारी

९ असार, काठमाडौं । कर्णालीमा बेपत्ता भएका ट्रकका चालकको खोजी एक सातादेखि सशस्त्र प्रहरीले जारी राखेको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपािलका–७ पाल्तडा (ताराबजार) नजिकै कर्णाली नदीमा नुहाउने क्रममा निवन रोकाय बेपत्ता भएका थिए । २ …