नेपालमा टीभीएस रोनिनका मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक

२१ जेठ, काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा टीभीएस रोनिनका नयाँ मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ। नयाँ भेरियन्ट सार्वजनिकसँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरिएको जनाएको छ। काठमाडौंको ठमेलस्थित क्लब नोभामा …