भदौ २४ को हिसाब बाँकी छ : गगन थापा

९ जेठ,विराटनगर । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले  भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी …