१२ महँगा घडी चोरीको आरोपमा कर्मचारीलाई एक वर्षको जेल सजाय

ती व्यक्तिले मार्च ३१ मा पाटेक फिलिप, रोलेक्स र रिचर्ड मिल जस्ता महँगा ब्रान्डका १२ वटा घडीहरू लिएर फरार भएको बताइएको छ।