काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा नै मलाई फिल्मको प्रस्ताव आएको थियो ।’ चर्चित प्रोफाइन भएका मिस नेपाललाई ठूलो पर्दाको अभिनयमा ल्याउँदा फिल्मको हाइप बढ्ने भएकाले पनि मेकर यसतर्फ आकर्षित भएको पाइन्छ । नेपालको पहिलो मिस नेपाल रुवि राणाले पनि अभिनय गरेकी छन् । सन् २०२० मा मिस नेपाल बनेकी नम्रता […]