२३ भदौको घटनामा प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाही सिफारिस, २४ भदौको विध्वंसमा भेटिएन प्रमाण
RajdhaniDaily.com | काठमाडौं । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलन जाँचबुझ गर्न गठित आयोगले सरकारलाई एकपक्षीय प्रतिवेदन बुझाएको पाइएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको -