काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवाती समयमै पछि परेको दक्षिण अफ्रिकाले अन्तिम समयमा पेनाल्टीमार्फत गोल फर्काउँदै हार टारेको हो । यो बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा पहिलो अङ्क जोडेका छन् । आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोली […]