दलहरुका लोकप्रिय नाराले रोकिएनन् युवा : चुनाव घोषणा भएयता ३ लाख बढी विदेशिए !

देशव्यापी चुनावी चहल पहल, निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी, गाउँदेखि बजारसम्म राजनीतिक दलकै चर्चा, अनि दलका घोषणा पत्रमा स्वदेशमै रोजगारी । यो देख्दा चितवन माडी नगरपालिका–९ स्थित विकट हनुमानझुलाका सूर्य वि.कलाई कागजी खोस्टो जस्तो लाग्यो । राजनीतिक दलका झुट्टा आश्वासनले उनी रोकिएनन् र गएको माघ अन्तिमतिर २८ गते उनी विदेशिए । उनी विदेशिदै गर्दा लेखेका […]