सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ । विकासका लागि छुट्याइएको रकमको ठूलो हिस्सा खर्च हुन नसक्दा समग्र प्रगति प्रभावित बनिरहेको छ । आर्थिक वर्ष सकिन एक चौमासिक मात्रै बाँकि रहँदा सरकारले २० प्रतिशत हाराहारी मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय कर्णालीले दिएको जानकारी […]