गरिमा क्यापिटल लिमिटेडले निष्काशनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। फागुन २८ गतेदेखि बिक्रीमा ल्याइएको उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। प्रारम्भिक चरणमा भने क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्रै सार्वजनिक निष्काशनमा ल्याएको हो। निष्काशित इकाईमध्ये ९० […]