बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। […]