काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो संगठनबाट ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर साेही माग राखेका हुन् । उनीहरूले ७ बुँदे प्रस्ताव राख्दै सरकारमा जेनजीको ५० प्रतिशत र नागरिक समाजबाट ५ प्रतिशत प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरूले प्रत्येक […]