एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनका क्रममा भएको विध्वंशपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशैभर क्षतिग्रस्त भएका पार्टी कार्यलय पुन:र्निर्माण सुरू गर्न कार्यकर्तालाई अपिल गरेका छन् । जेन-जीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी […]