हिमपहिरोको त्रासले गाउँ छोड्ने निर्णयमा पुगे लिमीका तिल गाउँवासी

हुम्ला – हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को हिमालपारिको तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन्। हिमपहिरोले गाउँ जोखिममा परेको