एपीसीसीमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल जापान उड्यो

जापानको फुकुओकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन ६ सदस्यीय टोली शुक्रबार त्यसतर्फ उडेको हो ।