ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि त्यहाँ राजनीतिक र कूटनीतिक वृत्तमा मतभेद देखिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बिहीबार दावोसमा आयोजित ‘बोर्ड अफ पिस’को आधिकारिक समारोहमा सहभागी भए। कार्यक्रममा पाकिस्तानी सेनाका फील्ड मार्शल सैयद आसिम मुनीर पनि उपस्थित थिए। ट्रम्पले भारत र पाकिस्तानसहित विभिन्न देशलाई गाजासम्बन्धी ‘बोर्ड […]