कास्कीमा ३ क्षेत्रका लागि ४५ जनाको उम्मेदवारी, ६ जना स्वतन्त्र उम्मेदवार

तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।