काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई तीन मन्त्रालयको जिम्मेवारी थपिएको छ। प्रतिनिधि सभा निर्वाचन लड्न तीन मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मामा थप तीन मन्त्रालय परेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावमा उम्मेदवारी दिन राजीनामा दिएपछि यी मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई […]