यस्ताे छ देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिट (पूर्णपाठसहित)

काठमाडौँ । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।आइतबार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गर्नुभएको हो । संविधान, कानून र नेपाली काँग्रेसका विधान विपरित निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई […]