आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गतको भलिबलको उपाधि समिटलाई

आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।