अध्यागमन न्यायाधीशहरूको बर्खास्तीपछि स्वीकृत एसाइलमसमेत पुनः ‘मास्टर हेयरिङ’मा

एक जना नेपालीको आगामी जनवरीमा एसाइलमसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको मिति तोकिएको थियो। तर नोभेम्बरमा अचानक उक्त मुद्दा हेरिरहेका न्यायाधीशलाई जागिरबाट निकालियो। त्यस्तै अर्का एक जना नेपालीको एसाइलम मुद्दाको अन्तिम सुनुवाइ मिति तोकिए पनि, न्यायाधीश बर्खास्त भएपछि अहिले पुनः ‘मास्टर हेयरिङ’ तोकिएको छ। अर्को नेपालीको एसाइलम पहिले नै स्वीकृत भइसकेको अवस्थामा पनि, विगतमा टुंगो लागिसकेको अपराधसम्बन्धी […]