एमाले निर्वाचनमा सहभागी हुन्छ: सचिव राई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन्।