भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ । मोदीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भारतसँग महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको बताएका हुन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले भारतसँग सम्झौता भएको र यसअघि घोषणा भएको २५ प्रतिशत कर (ट्यारिफ)लाई १८ प्रतिशतमा सार्ने सम्झौता भएकोसमेत बताएका छन् । यता […]