काठमाडौं। नुवाकोटकाे बञ्चरेडाँडा समस्याको समाधान गर्नका लागि ११ बुँदे सहमति भएको छ। सरकार र स्थानीयवासीबीच बिहीबार भएको छलफलमा सोही सहमति गरिएको हो। यो सहमतिसँगै स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् । सोही सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने र […]